Comments Add Comment

टोखामा उदयपुरका एक पुरुष मृत फेला

काठमाण्डौं। काठमाडौँको टोखामा एक पुरुष मृत फेला परेका छन्। टोखा नगरपालिका २ चण्डेश्वरीमा डेरा गरी बस्ने उदयपुरका ४६ वर्षीय लालबहादुर राई मृत फेला परेका हुन्। 

बिहीबार उनी आफ्नै कोठामा मृत फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ