Comments Add Comment

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी धौवजी

काठमाण्डौं। सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ताको जिम्मा कालीदास धौवजी श्रेष्ठलाई दिइएको छ। यसअघिका प्रवक्ता कुमार न्यौपाने नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका थिए।

नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भइ आएका डीआईजी धौवजीलाई बुधबार प्रवक्ताको जिम्मेवारी तोकिएको सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ