Comments Add Comment

दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सहायक हवल्दारबाट राजीनामा

काठमाण्डौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिन अगाडि नै राजीनामा दिएका थिए।  उनले दिएको राजीनामा स्वीकृत भइसकेको पनि डिआइजी घिमिरेले बताए। ऐरी नेपाल प्रहरीमा सहायक हवलदारको दर्जामा कार्यरत थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ