Comments Add Comment

साफ यू २० महिला च्याम्पियनसिप टोलीको घोषणा

काठमाण्डौं। बंगलादेशमा हुने साफ यू २० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। 

मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन्।

च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ। उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ