Comments Add Comment

प्रहरी नायब उपरीक्षक कार्की र बस्नेत प्रहरी उपरीक्षकमा बढुवा

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन कार्की एवम् ज्ञानेन्द्रबहादुर बस्नेत बढुवाका लागि सिफारिस भएका छन् ।
जनपद प्रहरी समूहका दुई डीएसपी कार्की र बस्नेत सोही समूहको एसपी बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखाका डिएसपी रबिन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारका ज्ञानेन्द्रबहादुर बस्नेतलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ