Comments Add Comment

कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक 

काठमाण्डौं। राप्रपा नेपालले केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। केहीबेरअघि अध्यक्ष कमल थापा पक्राउ परेपछि नयाँ रणनीति बनाउन राप्रपा नेपालको बैठक बस्न लागेको हो।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार  बैठक पार्टी कार्यालय सिफलमा  केहीबरेपछि बस्न लागेको हो।  राजसंस्था पुर्नस्थापनाका लागि आइतबार भएको आन्दोलनमा थापालाई प्रहरीले लछारपछार गर्दैै नियणन्त्रमा लिएको थियो। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ