Comments Add Comment

बजेट राष्ट्रियसभामा पेस

काठमाण्डौं। राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल गरेका छन्।
 
बैठकमा अर्थमन्त्री पौडेलले संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल गरेका छन्।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते मङ्गलवार १ः१५ बजे बस्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ