Comments Add Comment

भौतिक पूर्वाधारलाई १ खर्ब ५२ अर्ब बजेट, मध्यपहाडी र हुलाकी राजमार्ग ३-३ अर्ब

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ खर्ब ५२ अर्ब बजेट पाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषणमार्फत भौतिक मन्त्रालयका लागि विनियोजित बजेटबारे घोषणा गरेका हुन्। सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड, पुष्पलाल (मध्यपहाडी) राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ बजेट छुट्याएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ