Comments Add Comment

मुक्तक मञ्च कास्कीमा दामोदर सञ्जेल

कास्की । मुक्तक मञ्च कास्की शाखाको तेस्रो साधारण सभा एवम् दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।   
दामोदर संजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । 

समितिको उपाध्यक्षमा माधव सुवेदी, सचिवमा अञ्जना वाग्ले
 एवम् कोषाध्यक्षमा समिर पौडेल रहेका छन् । सिचु सिरु मगरले
सह-सचिवको भूमिका पाएकी छन् भने सदस्यहरूमा
पुजना बुढा क्षेत्री, विशाल ओझा, श्रीकृष्ण भण्डारी, दुर्गा पोखरेल रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ