Comments Add Comment

सोल्टीमा पूर्वराजाको राजावादी नेतालाई लन्च मिटिङ

काठमाण्डौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेताहरूसँग लन्च मिटिङ गरेका छन्।

पूर्वराजा शाहले बिहीबार काठमाडौंको सोल्टी होटलमा ुसंयुक्त जनआन्दोलन समिति'का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टसँग लन्च मिटिङ गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ