Comments Add Comment

एकीकृत समाजवादी निकट युवा संघको संयोजकमा रोशन थापा

काठमाण्डौं। नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको संयोजकको जिम्मेवारी नुवाकोटका रोशन थापा दिएको छ। सहसंयोजकको जिम्मेवारी कमरेडहरू बाजुराका धर्म शाही र सञ्जिव राई, इलामलाई प्रदान गरिएको अपानीमा उल्लेख छ।

आयोजक कमिटीलाई पूर्णता दिनका लागि युवा सङ्घ नेपालका इञ्चार्जलाई एक हप्ताभित्र सुझाव पेश गर्न कार्यदल गठन गरिएको छ । रोशन थापा संयोजक रहेको कार्यदलमा धर्म शाही, सञ्जिव राई, नरेश गिरि, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ