Comments Add Comment

माओवादीले माग्यो भारत-पाकिस्तान युद्धबारे सरकारको धारणा

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले सांसद राजन दाहालले भारत(पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाए। भारतको आक्रमणपछि त्यसको कडा जवाफ दिने पाकिस्तानको चेतावनीबीच पनि सार्क अध्यक्ष रहेको नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ