Comments Add Comment

राप्ती साहित्य परिषद्काे अध्यक्षमा कमलमणि

काठमाण्डौ । राप्ती साहित्य परिषद्काे अध्यक्षमा कमलमणि देवकाेटा सर्वसम्मत चयन भएका छन् । दाङकाे घाेराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । अधिवेसनले परिषद्काे वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा, महासचिवमा आदिम केसी, सचिवमा शारदा शर्मा र काेषाध्यक्षमा बसन्त पाेख्रेल चयन गरेको छ । कार्यसमिति सदस्यहरूमा धनसिंह गिरी, सुवास न्याैपाने, सरीता देवकोटा, पूर्णर वली सिर्जना शर्मा, ओमबहादर खत्री, निमा पुन मगर, भावना खड्‌का, गोविन्द पुन गिरिष, तारादेव शर्मा, झरना चन्द, माेहनसिंह घर्ती रहेका छन् । अधिवेसन गत शनिबार सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ