Comments Add Comment

कपिलवस्तुमा भेटिए भरुवा बन्दुकसहित गंगाराम

काठमाडौं । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्, बाणगंगा नगरपालिका-१ बैरियाका गंगाराम थारुलाई बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाश थारुको लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा खानतलासी गर्दा गंगारामको घरमा बन्दुक फेला परेको हो । यसबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ