काठमाण्डौं। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीका रूपमा डा मुकुल ढकालकै विवरण रहेको थप अद्यावधिक नभएको जानकारी दिएको छ।
पार्टीको साधारण सदस्यसमेतबाट हटाइएका डा। ढकालले आयोगसँग विवरण माग गरेका थिए।