Comments Add Comment

बास्केटबल टोलीलाई युवा संघले दियो जर्सी

काठमाण्डौं।  राष्ट्रिय युवा संघ नेपालले इलाम बास्केटबल टोलीलाई जर्सी तथा खेल सामग्री हस्तान्तरण गरेको छ । 

धरानमा आयोजना गरिने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने टिमलाई संघले बिदाइ गरेको हो । 

संघका केन्द्रीय प्रवक्ता निरज पौडेल र इलाम नगर अध्यक्ष अजय कार्कीले जीतका लागि शुभकामनासहित टोलीलाई बिदा गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ