काठमाण्डौं। राप्रपाले संसद् बहिष्कार गरेको छ । नियमाली अनुसार संसद् नचलेकाले बहिष्कार गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए । प्रतिनिधिसभामा अहिले बजेटमाथिको छलफल चलिरहेको छ । बहिष्कारसँगै राप्रपाका सांसदहरु अहिले बाहिर निस्किएका छन् ।