काठमाण्डौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ११०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ११०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ८०, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो १००, आलु रातो प्रतिकिलो ४०, आलु रातो ९भारतीय० प्रतिकिलो ३५, आलु रातो /मुडे प्रतिकिलो ३८, प्याज सुकेको ९भारतीय० प्रतिकिलो ४२, गाजर ९लोकल० प्रतिकिलो ७०, गाजर ९तराई० प्रतिकिलो ५०, बन्दा ९लोकल० प्रतिकिलो २२, काउली स्थानीय प्रतिकिलो ७०, मूला सेतो ९लोकल० प्रतिकिलो ३४, सेतो मूला /हाइब्रिड प्रतिकिलो ३५, भन्टा लाम्चो प्रतिकिलो ७०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ४०, मकै बोडी प्रतिकिलो ७० कायम भएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १५०, घिउ सिमी ९लोकल० प्रतिकिलो ५०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ५०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो १२०, भटमास कोसा प्रतिकिलो १४०, तीतो करेला प्रतिकिलो ५५, लौका प्रतिकिलो ५०, परबर ९लोकल० प्रतिकिलो ५५, परबर ९तराई० प्रतिकिलो ५५, चिचिण्डो प्रतिकिलो ४०, घिरौला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो ३८, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ३०, भिण्डी प्रतिकिलो ४० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो १२०, स्कूस प्रतिकिलो ७५, रायोसाग प्रतिकिलो ४०, पालुङ्गो साग प्रतिकिलो ४५, तोरीको साग प्रतिकिलो ३५, च्याउ ९कन्य० प्रतिकिलो २००, च्याउ ९डल्ले० प्रतिकिलो ३००, कुरिलो प्रतिकिलो ३००, निगुरो प्रतिकिलो ३० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ८०, रातो बन्दा प्रतिकिलो ७०, जिरीको साग प्रतिकिलो १००, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १२०, सौफको साग प्रतिकिलो १००, पुदिना प्रतिकिलो ११०, गान्टेमूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ ।
