Comments Add Comment

मंगलबार दुई संसदीय समितिको बैठक, यस्तो छ कार्यसूचि

काठमाडौं । संघीय संसद् अन्तर्गत मंगलबार दुई संसदीय समितिको बैठक बस्दै छ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाका एक-एक समितिका बैठक बस्न लागेको हो।

राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक ​बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ। बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ