Comments Add Comment

सुनको मूल्य एक लाख ९३ हजार कट्यो?

काठमाण्डौं। नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो। 

यस्तै चाँदीको मूल्य बुधबार तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ। 

यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ