Comments Add Comment

सञ्चार मन्त्रालयका लागि ७ अर्ब ७२ करोड , पर्यटनका लागि १३ अर्ब २८ करोड बजेट 

काठमाण्डौं। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको जनकारी दिए ।

आर्थिक वर्ष २०८२र८३ पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा यस्तो बजेट ११ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ