Comments Add Comment

पूर्वमन्त्री पण्डितलाई पत्नी शोक, उपचारको क्रममा विमलाको निधन

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ । पण्डितकी पत्नी  विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  

स्वास्थ्यमा समस्या देखिएपछि विमलाको केही समयदेखि उपचार चलिरहेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ